समाचार

जित पछाडि बालेनले गरे पहिलो सम्बोधन : के भने ? -GoodNews24

Gobal IME Bank

१३, जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भए संगै बालेन्द्र साहले औपचारिक रुपमा पहिलो सम्बोधन गरेका छन । राष्ट्रिय सभा गृहमा प्रमाण पत्र लिदै पहिलो सम्बोधन गरेका हुन । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिवद्धता गरेका छन्।   उनले एकदमै छोटो सम्बोधन गर्दै अबको ५ बर्ष बिकासको बर्ष र उदाहरणिय काम गर्ने बर्ष रहने घोषणा गर्दै,  सम्बोधनमा के भने ?

जस्ताको तस्तै :

“धेरै धेरै धन्यवाद, आजको दिनलाई सुखद दिनका रुपमा लिएका छौ । यो परिणाम बिजयी भन्दा पनि हाम्रो कामको थालनी हो । अबको ५ बर्षमा हाम्रो भिजन, हाम्रो एजेन्डा पूर्ण रुप कार्यसम्म्पन गर्न धारणा छन । नगरबासीहरु हाम्रो परिवार हुन, र परिवार मिलेर काठमाडौं नगरलाई देशको मात्र होइन विस्वको उदाहरणिय र सुन्दर शहरको रुपमा बिकास गर्ने छौ ।” बालेन्द्र साह 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button