मुख्य समाचारसमाचार

बालेन्द्र साह बिजयी, आधिकारिक घोषणा शुक्रबार बिहान ६ बजे मात्रै -GoodNews24

Gobal IME Bank

१२ जेठ काठमाडौं । काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदार बालेन्द्र साह फराकिलो मतका साथ बिजयी भएका छन । तर अपौचारिक घोषणा शुक्रबार बिहान मात्र गरिने भएको छ । उनले ५९ हजार १४९ भारी मतका बिजयी हुनुभएको हो । उनलाई पछ्याउदै नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठ ३७५४२ मतका साथ दोस्रो स्थानमा परेकी छिन भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केशव स्थापित ३७२१८ मतका साथ पराजित भएका छन । यसै गरी उपप्रमुख तर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) कि सुनिता डङ्गोल ६५१११ मतका साथ बिजयी भएकी छिन । यसै संगै काठमाडौंले युवा पुस्तालाई मेयर र उपमेयर पाएको छ । राजनितिक बिश्लेषकहरुका अनुसार यो परम्परागत राजनिती माथिको बितिष्णा हो । तर निर्वाचन आयोगले आधिकारिक घोषणा भने भोली बिहान ६ बजे मात्र हुने भएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button