समाचार

प्रेस काउसिलमा मेयर बालेनले दिए उजुरी, कारवाहीको माग -Good News 24

Gobal IME Bank
काठमाडौं, असार ३ । तथ्यहिन, भ्रमात्मक र अपोकलल्पित समाचार प्रकाशन गरेको भन्दै मेयर बालेन्द्र साहले नेपाल समाचार पत्र र हिमालय टेलिभिजन बिरुद्द प्रेकाउनसिलमा उजुरी दिएका छन । महानगरको आर्थिक बर्ष २०७९/८० को प्रस्तावित बजेट तथा कार्यक्रममा बिनियोजित बजेट कुनै आमुक सस्थालाई उपलबध गराएको भन्दै लेखिएका समाचारहरुलाई लक्षित गर्दै उनले यस्ता मिडियालाई कारवाही गर्न माग गरेका हुन । यसरी एक तर्फी लेखिएका समाचारहरुले भ्रम सृजना गरेको जसले ब्यक्ती र संस्थाको गरिमामा आच पुगेको भन्दै नेपाल समाचारपत्र र हिमालय टेलिभिजन बिरुद्द क्षती पुर्ती सहित कारवाहीको माग गरेका छन ।
मेयर बालेन भन्छन, “पुर्वाग्रहपुर्ण प्रतिपक्ष र भ्रामक सूचनाले पत्रकारिताको गरिमा र महत्वलाई स्थापित गर्न सक्दैन । लोकतन्त्र र कानुनको पालना सबैले गर्नु पर्छ । यसैले केहि पहिले आएका भ्रामक समाचारहरुका लागि कानुन बमोजिम कारबाहीको गर्न प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका छौँ ।”
उनको यो कदमले भबिश्यका दिनमा
मेयर बालेन भन्छन, “पुर्वाग्रहपुर्ण प्रतिपक्ष र भ्रामक सूचनाले पत्रकारिताको गरिमा र महत्वलाई स्थापित गर्न सक्दैन । लोकतन्त्र र कानुनको पालना सबैले गर्नु पर्छ । यसैले केहि पहिले आएका भ्रामक समाचारहरुका लागि कानुन बमोजिम कारबाहीको गर्न प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका छौँ ।”
उनको यो कदमले भबिश्यका दिनमा पत्रकारिताले सहि र सत्य सूचना, समाचार मात्रै सम्प्रेषण गर्नेछ भन्ने आसा ब्यक्त गरेका छन ।
बालेनले दिएको उजुरीको पुरा पढ्नुहोस ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button