मुख्य समाचारसमाचार

मेयर बालेनद्वारा रवि लामिछानेलाई बधाई

Gobal IME Bank

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेँद्र शाहले (बालेन) ले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई बधाई दिनुभएको छ ।

प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएकोमा मेयर बोनले रवि लामिछानेलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको हो ।

रवि लामिछानेले चितवन क्षेत्र नं २ बाट भारी मतान्तरकासाथ विजयी हुनुभएको छ ।

मेयर शाहले बिहीबार एक ट्विट गर्दै,

“चितवनमा बजेको घण्टीको आवाज यतिबेला सारा विश्वले सुनेर आनन्द लिइरहेका छन् ।
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना रवि ।”

भन्नुभएको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button