समाचार

साइत हेरेर बालेनको मतदान-GoodNews24

Gobal IME Bank

काठमाण्डौ ३०, बैशाख । बिहान ११:०३  को साइतमा बालेनले मतादान गरेका छन । मतदान पछि जित्ने निश्चितता देखाउदै “ज्योतिष हेरेर आएको छु, मेरो जित पक्का छ ।” भन्ने अभिब्यक्ति दिदै ज्योजिष बिज्ञानका तथ्य राख्न भ्याए । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार र्‍यापर बालेन्द्र शाह (बालेन शाह) लामो समय लगाएर मतदान गरे । “किन समय लाग्यो ? भन्ने पश्नमा अन्य “अरु अन्य उम्मेदारलाई चिनेर भोट हाल्न समय लागेको प्रष्ट्याए । बिहान ठिक ११ बजे उनले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा पुगेर उनले मतदान गरेका हुन् ।

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button