समाचार

कर्मचारीमा बालेनको कडा निगरानी : हाजिर अनुसार तलब -GoodNews24

Gobal IME Bank

२ असार,काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साह कर्मचारीहरुसंग कडा रुपले प्रस्तुत हुने भएका छन । कर्मचारीबाट हुनसक्ने अनियमितालाई न्युनिकरण गर्नको निम्ती आवश्यक बिभिन्न तहबाट निगरानी गर्ने भएका छन । हुन सक्ने अनियमिता, काम छलेको, अफिस आए नआएको, समय मै काम सकाए नसकाएको कुराहरुमा बालेन साहले बिशेष ध्यान दिने भएका छन । महानगर कै एक कर्मचारीका अनुसार साहले कर्मचारीको छड्के जाँच गरिएको कुरा ब्यक्त गरेका छन । वडा कार्यलय देखी महानगर सम्मको निगरानीमा बिभिन्न ४ कर्मचारीलाई स्पष्टिकरण सोधिएको महानगरका एक कर्मचारीले बताएका छन । त्यस्तै कर्मचारीलाई अब हाजिर अनुसारको तलब मात्र बितरन गरिने भएको छ । बिहीबार महानगरको प्रशासन विभाग प्रमुख महेश काफ्लेले एक सूचना जारी गर्दै काठमाडांै महानगरपालिका अन्तर्गतका कर्मचारीले हाजिरअनुसारको मात्रै तलब पाउने जानकारी गराइसकेका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button