समाचार

बालेन शाहको अग्रता कायम -Goodnews24

Gobal IME Bank

काठमाडौं-०१ जेठ, काठमाडौं महानगरको पछिल्लो अपडेटमा बालेन शाह २०७१ मतले अग्र स्थानमा छन भने नेकपा एमालेका केशव स्थापित ११६४ का साथ दोश्रो स्थानमा रहेका छन । यो फराकिलो अन्तर स्वतन्त्र बालेन शाहले कायम गरिरहेका छन भने सृजना शिंह १००६ मतका साथ तेस्रो स्थानमा छिन । काठमाडौं महानगरको यो मतपरिणाममा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहलाई चासोका रुपमा लिइरएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button