समाचार

वामदेव प्युठानबाट चुनाव लड्दै -Good News 24

Gobal IME Bank

३१ श्रावन, काठमाडौं ।  बामदेव गौतम प्युठानबाट चुनाव लड्ने भएका छन । माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव लड्ने भनिएका वामदेव गौतमले निर्वाचन क्षेत्र पनि परिवर्तन गरेर प्युठानबाट चुनाव लड्न लागेका हुन । स्रोतका अनुसार यसपटक प्युठानबाट चुनाव लड्ने प्रस्ताव गर्नुभएको र त्यसै अनुरुप उहाँ प्युठानबाट चुनाव लड्ने कुरा भएको हो । ०७० मा गौतमले प्यूठान–१ र बर्दिया–१ बाट जितेका थिए भने २०७४ मा गौतम बर्दिया–१ बाट चुनाव लडेका थिए । तर कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित भए । अहिले उनी चुनाव चिह्नसँगै निर्वाचन क्षेत्रबारे पनि माओवादी केन्द्रसँग प्रस्ताव गरिरहेका छन ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button