समाचार

पक्राउ परेका बञ्चरेडाँडाका स्थानीय रिहा -GoodNews24

Gobal IME Bank

२६ जेठ, काठमाडौं । काठमाडौंको फोहोर ब्यवस्थापनामा अबरोध गर्ने स्थानियलाई प्रहरीले रिहा गरेको छ । यस अगि प्रहरीलको नियन्त्रणमा रहेका बञ्चरेडाँडाका स्थानीयलाई प्रहरीले बिहीवार रिहा गरेको हो । नुवाकोटको इलाका प्रहरी कार्यालय ककनीमा बुधबारदेखि नियन्त्रणमा रहेको बञ्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, तपन उप्रेती र कृष्ण बजगाईंलाई प्रहरीले छाडेको छ । प्रहरीको नियन्त्रणमा रहेका ३ नै जनालाई बिहीवार बिहान नै रिहा गरिएको हो । प्रहरीका अनुसार उनीहरुले प्रहरी माथि हातपात र फोहोरका गाडीहरु तोडफोड गर्न लाग्द नियन्त्रणमा लिइएको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button