मुख्य समाचारसमाचार

चीनबाट आज स्वदेश फर्किंदै वर्षमान पुन

Gobal IME Bank

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन आज स्वदेश फर्कंदै हुनुहुन्छ । उपचारका लागि चीनमा रहनुभएका वर्षमान पुन आज स्वदेश फर्कंन लाग्नुभएको हो ।

स्वास्थ्य सुधारोन्मुख भएपछि उहाँ आज १ बजे नेपाल आइपुग्ने कार्यक्रम छ ।

उहाँ गत मंसिर १६ गते उपचारका लागि चीन जानुभएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button