अन्यगुड न्यूज 24प्रेम, विवाह, याैनमनोरञ्जन

श्रीमती बारे प्रेरणादायी भनाइहरु – GoodNews24

Gobal IME Bank

पत्नीका बारेमा धेरै जोक बनाइन्छन त्यस्तै धेरै प्रेरणादायक भनाइहरु पनि छन्।
तल तपाईले प्रेरणादायक, र हास्यास्पद पत्नीको बारेमा केहि पुराना भनाइहरू र पत्नी हितोपदेशको संग्रह भेट्टाउनुहुनेछ,जुन विभिन्न स्रोतहरूबाट संकलन गरिएको हो ।

” बिहे गर्नुमा खास बेफाइदा छैन , यदि श्रीमती असल परिन भने तिमी खुशी हुन्छौ खराब परिन भने तिमी दार्शनिक बन्छौ ” – Socrates

” सबै घरेलु उपचारहरू मध्ये, एक राम्रो श्रीमती सबै भन्दा राम्रो घरेलु उपचार हो । – Kin Hubbard

” प्रत्येक सफल पुरुषको पछाडि एक महिला हुन्छिन र ति महिला उसकी पत्नी हुन्छिन्।” – Groucho Marx

” न कहिल्यै तपाई भन्दा तल न कहिल्यै तपाईं भन्दा माथि सँधै तपाईंसँगै तपाइको जीवनसाथी ।” -Walter Winchell

” मेरो सबैभन्दा उत्कृष्ट उपलब्धि मेरो श्रीमतीलाई मसँग विवाह गर्न राजि गराउने मेरो क्षमता थियो।” -Winston Churchill

” पत्नी एक मात्र त्यस्तो व्यक्ति हुन जसले पतिको हर गल्ति माफ गर्न सक्छिन ।” -Milton Berle

“एक पुरुष नारीको साथ बिना सफल हुन सक्दैन चाहे त्यो आमा हुन या त श्रीमती यदि यी दुवै एक पुरुषको साथ छन भन्यो त्यो पुरुष साच्चै भाग्यमानि हुन्छ ।” – Harold MacMillan

“श्रीमानले के कुराको ख्याल राख्छ यस कुराको ख्याल श्रीमानले भन्दा बढि श्रीमतीले गर्छिन ।” -Mother Jones

” यदि असल श्रीमती चाहनुहुन्छ भने उसै संग विवाह गर्नुहोस जो एक असल छोरी थिइन ।” -Thomas Fuller

” मेरि श्रीमती मेरो रक्षक हो, मेरी श्रीमती नै मेरो शक्ति हो। ” -Amit Kalantri

” श्रीमती खाना बनाउन जान्ने तर बनाउन नचाहने होइन, खाना बनाउन नजान्ने तर बनाउन चाहने खोज्नुहोस ।” -Robert Frost

“श्रीमतीले आफ्नो कुरा सुनोस भन्ने चाहनुहुन्छ भने अन्य महिलासंग कुरा गर्नुहोस त्यसपछि उनले तपाइको वाहेक कसैको कुरा सुन्दिनन ।” – Sigmund Freud

” इमान्दार र मायाँ गर्ने श्रीमती विवाहको गहना हो ।” – Lamar Cole

[irp posts=”2573″]

” पुरुष जति आफुलाई शक्तिशाली ठान्छन त्यो भन्दा दुइ गुणा बढि श्रीमती शक्तिशाली हुन्छन ।” -Ralph Waldo Emerson

“त्यो भाग्यमानी पुरुष हो,जसले सच्चा मित्र पाउँछ र त्यो धेरै भाग्यमानी पुरुष हो जसले त्यो आफ्नी पत्नीभित्र सच्चा मित्र पाउँछ। ” -Franz Schubert

” श्रीमती अर्धाङ्गिनि हुन्छिन र पनि जीवन पुरा गरिदिन्छिन । ” – John Steinbeck

” एक असल श्रीमतीले तपाईको सपनाहरुलाई तव पनि जीवित राख्छिन जव तपाईले विश्वास गर्न नै छाडिसकेको हुनुहुन्छ ।” -Michael J। Sullivan

” जव एउटा पुरुषले असल श्रीमती पाउँछ यसको प्रभाव सधै उसको मुहारमा मुस्कान बनेर झल्किन्छ ।” -Johann Wolfgang von Goethe

” श्रीमती जवानीको प्रियसी ,अधबैशे उमेरको सहयात्री र बुढेसकालको नर्स हुन यिनलाई सधै सम्मान गर ।” -Charles Reade

[irp posts=”3605″]

गुड न्यूज 24 
www.goodnews24.com
GoodNews Media

 

यो पनि पढ्नुहोस् …

[irp posts=”3415″] [irp posts=”4991″] [irp posts=”3549″] [irp posts=”2573″] [irp posts=”4080″] [irp posts=”4103″] [irp posts=”3174″]

GoodNews24 निरन्तर सकारात्मक सन्देश…

 

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button