मनोरञ्जनसमाचार

विवाह बन्धनमा बाँधिए कलाकार बुद्धि तामाङ ‘हैट’ र अनु थिङ – Good News 24

Gobal IME Bank

काठमाडौं । चर्चित नेपाली हाँस्य कलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिएका छन् । ‘हैट’ थेगोको कारण उबुद्धि तामाङ नेपाली सिने क्षेत्रमा निकै चर्चित छन् । मकवानपुरकी अनु थिङ तामाङसँग उनले शुक्रबार विवाह गरेका हुन् ।

बुद्धि र अनुको विवाह समारोह कौसलटारको एक पार्टी प्यालेसमा भएको हो ।
कलाकार बुद्धि तामाङले कबड्डी, टलकजङ भर्सेज टुल्के, साँघुरो, वडा नम्बर ६, घामपानी, छक्का पञ्जा लगायतका धेरेै चलचित्रमा अभिनय गरिसकेका छन् ।

उनले रंगमञ्चमा १८ वर्ष र चलचित्रमा ११ वर्ष बिताइसकेका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button