समाचार

काठमाडौं महानगरमा कल सेन्टर सुरु -GoodNews24

Gobal IME Bank

काठमाडौँ, २४ जेठ । सोमबारदेखि काठमाडौं महानगरपालिकाको कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र) सञ्चालनमा आएको छ ।
बालेन साहले आफ्नो पद सम्हाले संगै काठमाडौं नगरपालिकाका बिभिन्न बहुबक्षिय सुधार र बिकास निम्ती चालिएका पहिलो कदमहरुमा नगरबासीहरुको समस्या र गुनासोलाई सुन्ने र तत्काल आवश्यक सहयोगको निम्ती कल सेन्टर सुरु गरिएको हो । जेठ १६ गते बसेको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । निर्णय कार्यान्वयन गर्दै आजदेखि राष्ट्रिय सभा गृहमा केन्द्र सञ्चालन गरिएको हो । ‘महानगर के गर्दैछ? जनताले सोध्न पाउनु पर्छ । आफ्ना समस्या राख्ने ठाउँ पाउनु पर्छ । यसका लागि कल सेन्टरले काम गर्नेछ,’ प्रमुख बालेन्द्र शाहको भने ‘यसलाई सबै मिलेर प्रभावकारी बनाउनु पर्छ र जनताको समस्या हल हुनु पर्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button