मुख्य समाचारसमाचारसूचना प्रविधि

गुगलमा ‘च्याटजीपीटी’ सर्च गर्नेमा नेपाल विश्वकै पहिलो स्थानमा, दोस्रोमा पाकिस्तान

Gobal IME Bank

काठमाडौं । नेपाल गुगलमा च्याटजीपीटीबारे सर्वाधिक खोजी गर्ने देशको सूचीमा पहिलो नम्बरमा परेको छ । विश्वमा च्याटजीपीटीबारे सबैभन्दा बढी खोजी गर्ने देशहरूको सूचीमा नेपाल पहिलो नम्बरमा परेको गुगल ट्रेन्डको गत एक महिनाको रिपोर्टले देखाएको हो ।

नेपालीहरुले गुगल सर्चमा च्याटजीपीटीको विषयमा थाहा पाउनका लागि सबैभन्दा बढी प्रयोग भएका शब्दहरूमा ‘च्याटजीपीटी, च्याटजीपीटी लगइन, च्याटजीपीटी एप, ह्वाट इज च्याटजीपीटी, र ओपन एआई, रहेका छन् ।

त्यस्तै च्याटजीपीटीको विषयमा धेरै खोज्ने देशको सूचीमा दोस्रो स्थानमा पाकिस्तान छ रहेको छ भने तेस्रो मोरोक्को, चौथो इजराइल, र पाँचौ स्थानमा टुनिसिया रहेको छ । यद्यपि यो सूची लगातार परिवर्तन भइरहेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button