मुख्य समाचारसमाचार

संघीयता खारेजीकाे माग गर्दै प्रधानमन्त्रीलाई राष्ट्रिय जनमोर्चाको ज्ञापनपत्र

Gobal IME Bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संघीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाले ज्ञापनपत्र बुझाएका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर आज बिहान पार्टी अध्यक्ष चित्रबहादुर केसीसहितको केन्द्रीय प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

प्रधानमन्त्रीलाई संघीयता खारेजी, गणतन्त्र, अनावश्यक खर्च कटौती र राष्ट्रियताको विषयलाई समेटेर ज्ञापनपत्र बुझाएको हो ।

बालुवाटारमा जनमोर्चाका अध्यक्ष केसी, उपाध्यक्ष दुर्गा पौडेल र अन्य पार्टीका सदस्यहरु पुगेका थिए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button