मुख्य समाचारसमाचार

चितवन २ अपडेटः रवि लामिछाने २१ हजारभन्दा बढी मतान्तरले अग्रस्थानमा, पोखरेललाई श्रेष्ठले उछिने

Gobal IME Bank

चितवन । चितवन क्षेत्र नं २ को मतगणना जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले फराकिलो अग्रता लिनुभएको छ । रवि लामिछाने हालसम्म ३३ हजार ८६ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै नेकपा एमालेका कृष्ण भक्त पोखरेललाई पछि पार्दै नेपाली काँग्रेसका उमेश श्रेष्ठ दोस्रो स्थानमा उक्लिनुभएको छ ।

श्रेष्ठले हालसम्म ११ हजार ४ सय पन्ध्र मत प्राप्त गर्नुभएको छ । उता एमालेका पोखरेल ११ हजार २ सय ६६ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ । मतगणना जारी रहेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button