मुख्य समाचारसमाचार

चितवन २ अपडेटः ३४ हजारको विशाल मतान्तरसहित रवि लामिछाने विजयी

Gobal IME Bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट विजयी हुनुभएको छ । लामिछाने ३४ हजार १६२ मतान्तरले विजयी हुनुभएको हो ।

अन्तिम गणनामा उहाँले ४९ हजार २६१ मत पाउनुभएको थियो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत पाउनुभएको थियो भने एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत पाउनुभएको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button