मुख्य समाचारसमाचार

चितवन २ अपडेट: २११ मतान्तरले दोस्रो स्थानमा रवि

Gobal IME Bank

चितवन। चितवन क्षेत्र नं २ को मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका कृष्ण भक्त पोखरेल नै अग्रस्थानमा हुनुहुन्छ ।

पोखरेलले हालसम्म ३ हजार ७ सय ३८मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने दोस्रो स्थानमा उक्लिनुभएको छ ।

रविले हालसम्म जम्मा ३ हजार ५ सय २७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेपाली काँग्रेसका उमेश श्रेष्ठले ३ हजार ३ सय ६२ मत प्राप्त गर्नुभएको छ ।

मतगणना जारी रहेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button