मुख्य समाचारसमाचार

चितवन- २ मा रवि लामिछानेको अग्रता

Gobal IME Bank

चितवन। चितवन क्षेत्र नं २ को मतगणना जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिनुभएको छ । रवि लामिछाने ४ हजार ७ मत प्राप्त गर्नुभएको छ ।

नेकपा एमालेका कृष्ण भक्त पोखरेल भने ३ हजार ८ सय ७९ मतसहित दोस्रो स्थानमा झर्नुभएको छ ।

त्यस्तै नेपाली काँग्रेसका उमेश श्रेष्ठले हालसम्म ३ हजार ४ सय ९० मत प्राप्त गर्नुभएको छ ।

मतगणना जारी रहेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button