मुख्य समाचारसमाचार

चितवन २ अपडेटः रवि लामिछानेको अग्रता कायमै, १७ सयभन्दा बढी मतले पोखरेल पछाडी

Gobal IME Bank

चितवन । चितवन क्षेत्र नं २ को मतगणना जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले फराकिलो अग्रता लिनुभएको छ । रवि लामिछाने ६ हजार ४ सय एक मत प्राप्त गर्नुभएको छ ।

नेकपा एमालेका कृष्ण भक्त पोखरेल भने ४ हजार ६ सय ३६ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।

त्यस्तै नेपाली काँग्रेसका उमेश श्रेष्ठले हालसम्म ४ हजार १ सय ६५ मत प्राप्त गर्नुभएको छ । मतगणना जारी रहेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button