मुख्य समाचारशिक्षा स्वास्थसमाचार

चिसो पानीले नुहाउनुको ६ फाइदाहरु…

Gobal IME Bank

एजेन्सी । गर्मी मौसममा प्राय सबै मानिसलाई चिसो पानीले नुहाउन मन पर्छ । यसले शरीरलाई शीतल प्रदान गर्नुका साथै शरीर सफा राख्नमा मद्दत गर्छ । यति मात्र नभई चिसो पानीले नुहाउँदा मस्तिष्कलाई पनि फ्रेस बनाउँछ ।

१. चिसो पानीले नुहाउँदा शरीरमा रहेको यूरिक एसिडलाई चलायमान बनाउनुका साथै बिभिन्न चोटपटक लागेका दाग र खतमा बस्ने ब्याक्टेरिया हटाउन मद्दत मिल्छ ।

२. यदि तपाइ व्यस्तताको कारणले थकित महसुस गर्नु भई रहेको छ भने चिसो पानीले नुहाउदा थकान कम गर्नुका साथै शरीरलाई फूर्तिलो बनाउँछ ।

३. चिसो पानीले नुहाउँदा शरीरमा आनन्द आउनुका साथै यसले शरीरमा रक्तसञ्चार प्रक्रियालाई प्रभावकारी पनि बनाउँछ ।

४. चिसो पानीले नुहाउदा शरीरमा रोग सँग लड्न सक्ने क्षमता अर्थात् रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि हुन्छ ।

५. चिसो पानीले नुहाउँदा शरीरमा आँफै तापको मात्रामा बृद्धि हुन्छ जसले पाचन प्रक्रियालाई मजबुद बनाउँछ ।

६. चिसो पानीले नुहाउँदा पुरुषको प्रजनन क्षमतामा बृद्धि ल्याउनमा मद्दत मिल्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button