मुख्य समाचारसमाचार

मुस्ताङबाट नेपाली कांग्रेसका योगेश बने पहिलो सांसद

Gobal IME Bank

काठमाडौं । मुस्ताङ जिल्लाका क्षेत्र नं १ बाट नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ ।

चुनावी नतिजा आफ्नो पक्षमा पार्दै कांग्रेस उम्मेदवार योगेश गौचन पहिलो प्रतिनिधिसभा सदस्य बन्ने पक्का भएको हो ।

मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस उम्मेदवार योगेश गौचन ३ हजार ९९२ मत पाएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका निवर्तमान सांसद प्रेम तुलाचन ३ हजार ७८ मतमा रोकिएका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button