शिक्षा स्वास्थसमाचार

पछिल्लो २४ घण्टामा देशभरबाट थप १२६ जना कोरोना संक्रमित निको – Good News 24

Gobal IME Bank

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरबाट थप १२६ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ८४ हजार ७१० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४ जना सहित देशभर थप २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा १ हजार ३०० आरटी पीसीआर तथा ३ हजार ७५९ एन्टीजेन परिक्षण सहित ५ हजार ५९ जनाको परिक्षण गर्दा थप २०३ जानामा संक्रमण देखिएको हो । यस्तै,पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको स्वाथ्य मन्त्रालयले जनाएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button