समाचार

पछिल्लो २४ घण्टामा ८७९ जना कोरोना जितेर डिस्चार्ज-GoodNews24

Gobal IME Bank

काठमाडौं : पछिल्लो २४ घण्टामा ८७९ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ। मन्त्रालयका अनुसार १७९ जनाको आइसीयूमा र २९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। मोरङ, सुनसरी, सर्लाही, काठमाडौं, चितवन, भक्तपुर, र रुपन्देहीमा कोरोनाका पाँच सय बढी बिरामी रहेका छन् भने सोलुखु्म्बू, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्ला, मुगु र हुम्ला कोरोनाका शून्य बिरामी रहेका छन्।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button