समाचार

थप १४ सय ५५ जना कोरोना मुक्त-Goodnews24

Gobal IME Bank

काठमाडौँ – नेपालमा २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १४५५ रहेको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ९ लाख ६८ हजार १८५ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा १२ हजार २६२ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ४६४ जना रहेका छन् । त्यसैगरी सकृय संक्रमितको संख्या १८ हजार २८९ जना रहेको छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button