समाचार

हालसम्म कोरोनाबाट निको भएकाहरूको संख्या ७३, ०२३-Goodnews24

Gobal IME Bank

काठमाँडाै- आज कोरोना संक्रमणबाट निको हुनेको संख्या १,६८० जना रहेको छ भने हालसम्म कोरोनाबाट निको भएकाहरूको संख्या ७३,०२३ पुगेको छ। नेपालमा शुक्रबार २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या एकलाख नाघेको छ। हालसम्म संक्रमित हुनेको संख्या १,००,६७६ जना पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा सक्रिय संक्रमितको संख्या २७,०५३ जना रहेको छ। यस मध्ये संस्थागत आइसोलेसनमा ११,१७६ जना र होम आइसोलेसनमा १५,८७७ जना रहेका छन्। आजको पीसीआर १३,२७९ रहेको छ भने क्वारेन्टिनमा ४,७०३ जना रहेका छन्।  हाल आईसीयूमा ३१८ जना र भेन्टिलेटरमा ७५ जना उपचाररत रहेका छन्।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button