समाचार

देशभर १२४३ जना कोरोना संक्रमण मुक्त-GoodNews24

Gobal IME Bank

काठमाडौं- पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४३ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनु भएको हो। यो सँगै नेपालमा ४२ हजार ९ सय ४९ जना संक्रमित उपचार पछि निको भएका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १० हजार ६ सय ४१ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै ८ लाख ८२ सय हजार ९ सय १५ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button