समाचार

नेपालमा हालसम्म कोरोना भाइरसबाट निको हुनेको संख्या ३२ हजार ९६४-GoodNews24

Gobal IME Bank

काठमाडौं । हालसम्म ३२ हजार ९६४ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा २ हजार २ सय ८७ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै मंगलबार देशभर ९०२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलन मार्फत कोरोनाका ९०२ संक्रमित थपिएको जानकारी दिनु भएको हो। यो सँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ४८ हजार १३८ पुगेको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ। यस्तै ५ हजार ३१० जना क्वारेन्टिनमा रहेका छन्।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button