समाचार

बडादशैं लक्षित उपहार योजनामा जगदम्बा मोटर्स र इसेवाबीच सम्झौंता-Goodnews24

Gobal IME Bank

काठमाडौं- टिभीएस नेपालमा तिब्र विस्तार हुँदै आएको ब्राण्ड हो । टिभीएसले धेरै क्षेत्रमा आफ्नो सहकार्य बढाउँदै ग्राहक लक्षित क्याम्पेन संचालन गरिरहेको छ । यहि क्रममा इसेवासँगको साझेदारी गरेर ग्राहकलाई दशैंमा केहि नयाँ दिने कोशिस टिभीएसले गरेको छ । टिभीएस मोटर्सको आधिकारीक बिक्रेता कम्पनी जगदम्बा मोटर्स र इसेवाबीच सम्झौंता भएको छ । बडादशैंको अवसरमा गर्ने कुनैपनि भुक्तानी इसेवाबाट गर्दा धेरै उपहार जित्न सकिने छ। यो योजना अन्तर्गत टिभीएस अपाचे टूभी जित्न सकिने योजना संचालनमा ल्याएको जनाएको छ । नेपालमा सबैभन्दा धेरै रेञ्जमा मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको कम्पनीले ग्राहकलाई १ लाख ४० हजार देखि ७ लाख भन्दा माथि मूल्यको मोटरसाइकल बिक्री वितरण गर्दै आएको छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button