मनोरञ्जनसमाचार

‘कालो केशमा रेलिमई’ का गायक दिनेश ढकालले ल्याए दशैं गीत ‘आइपुगेँ नेपाल’(भिडियो) – Good News 24

Gobal IME Bank

काठमाडौं । गायक एवं सर्जक दिनेश ढकालको दशैं लक्षित गीत ‘आइपुगेँ नेपाल’ सार्वजनिक गरेका छन् ।

प्रगति देवकोटा न्यौपानेको शब्द रहेको गीतमा गायक एवं सर्जक ढकालको नै संगीत एवं स्वर रहेको छ । त्यस्तै गीतका संगीत संयोजक कुशल सिंहले गरेका हुन् ।

भिडियोमा राजन न्यौपाने र पूजा काफ्लेको मुख्य अभिनय रहेको छ भने छायाँकन एवं निर्देशन मानव सुवेदीको रहेको छ । गीतलाई ओएसआर डिजिटलको अफिसियल युट्युबमार्फत सार्वजनिक गरिएको छ ।

त्यसो त गायक एवं सर्जक ढकाल गतवर्ष उनले सार्वजनिक गरेको ‘कालो केशमा रेलिमई’ गीतबाट नेपाली सांगितिक क्षेत्रमा उदाएका हुन् । सो गीतलाई स्रोता–दर्शकले निकै नै रुचाएका थिए । आफ्नै शब्द, संगीत एवं स्वरमा सार्वजनिक ‘कालो केशमा रेलिमई’ उनको पहिलो गीत थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button