समाचार

सातै प्रदेशमा अनुशासन प्रशिक्षण गराउदै : नेकपा (एमाले) -GoodNews24

Gobal IME Bank

काठमाडौं, ३१ जेठ । नेकपा (एमाले)ले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । पार्टी कार्यलय च्यासलमा बसेको पार्टीको केन्द्रीय अनुशासन आयोगको बैठकले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सातवटै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो । पार्टीमा अनुशाशनको आवश्यकता रहेको र सातै प्रदेशमा यस सम्बन्धी प्रशिक्षाण संचालनमा ल्याउने अनुशासन आयोगका अध्यक्ष केशव बडालले जानकारी दिएका छन । साथै पार्टीको सिद्धान्त, मूल्यमान्यता, अनुशासन विपरीतका कुनै पनि गतिविधि हुन नदिन सबै कमिटीहरुलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button