मुख्य समाचारसमाचार

नेपाल चिकित्सक संघ र सरकारीबीच ६ बुँदे सहमति, हस्पिटल बन्दको आन्दोलन स्थगित

Gobal IME Bank

काठमाडौं । नेपाल चिकित्सक संघ र सरकारीबीच ६ बुँदे सहमति भएसंगै चिकित्सक संघले आज घोषणा गरेको देशभरको अस्पतालको आकस्मिक बाहेकका सेवा नदिने आन्दोलनको कार्यक्रम स्थगित भएको छ ।

सहमतिमा माघ २७ गते दिनको ४ः१५ बजेको समयमा राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पताल अगाडि चिकित्कसकलाई कुटेका प्रहरीलाई एक हप्ताभित्र छानविन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने जस्ता सहमतिहरु भएको छ ।

चिकित्सक संघ र सरकारबीच बिहान ८ बजेदेखि सिंहदवारस्थित प्रधानमन्त्री कार्यालयमा सरकार र चिकित्सक संघका प्रतिनिधिबीच वार्ता भएको थियो।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button