मुख्य समाचारसमाचार

डा. गोविन्द केसी २० औं अनशन बस्दै (मागपत्र सहित) – Good News 24

Gobal IME Bank

काठमाडौं । आजबाट विभिन्न मागसहित डा. गोविन्द केसीले २० औं अनशन बस्दैहुनुहुन्छ । डा. केसी आज बेलुकी ५ बजेबाट धनगढीमा अनशन बस्न लाग्नुभएको हो ।

डा. केसीले स्वास्थ्य सेवा सुधारदेखि जलवायु परिवर्तनका असर कम गर्न लगायतका ६ बुँदे माग राख्नुभएको थियो तर सरकारले माग पूरा नगरेपछि डा. केसीले २० औं अनशन सुरू गर्न लाग्नुभएको हो ।

डा. गोविन्द केसीका मागहरु:

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button