समाचार

भक्तपुरमा मेलम्चीको पानी सुचारु -GoodNews24

Gobal IME Bank

काठमाडौं, १२ जेठ । मेलम्चीको पानी भक्तपुर नगरपालिकामा बितरण सुरु गरिएको छ । मेलम्ची खानेपानी आयोजनाको पानी बिहीबारदेखि भक्तपुर नगरपालिकामा पनि वितरण सुरु गरिएको हो । बिहीबार दिउँसो १२ बजेदेखि भक्तपुरबासीहरुको धारामा मेलम्चीको पानी आउन थालेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र केयूकेएल भक्तपुरका निवर्तमान प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले बिहीबार संयुक्त रुपमा मेलम्चीको पानीको साँचो खोली पानी बितरण सुरु गरका हुन । यससंगै भक्तपुर बासीहरुका निम्ती घर घरमा पानीको सुबिधा हुने निश्चित भएको छ ।–

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button