मुख्य समाचारसमाचार

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन: सेना परिचालन गर्न राष्ट्रपतिद्वारा स्वीकृति – Good News 24

Gobal IME Bank
file photo

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि सेना परिचालनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिनुभएको छ ।

राष्ट्रिय सुरक्षा परिषदको भदौ १७ गतेको बैठक एवम् मन्त्रिपरिषदको भदौ २७ गतेको सिफारिस तथा प्रधानमन्त्री शेरबहादुर देउवाको पत्रका आधारमा नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम निर्वाचनका दिन राष्ट्रपतिले सेना परिचालनको स्वीकृति प्रदान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button