समाचार

नेपालले कुवेतसँग खेल्दै -GoodNews24

Gobal IME Bank

काठमाडौँ, २८ जेठ । एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरण अन्तर्गत समूह ए को दोस्रो खेलमा नेपालले शनिबार कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल कुवेतको जाबिर अल अहमद मैदानमा नेपाली समयअअनुसार राति १० बजेपछि सुरु हुनेछ । नेपाल र कुवेत छनोटमा पहिलो जितको खोजीमा हुनेछ । नेपाल पहिलो खेलमा जोर्डनसँग २–० ले तथा कुवेत घरेलु मैदानमा इन्डोनेसियासँग २–१ ले स्तब्ध बनेको थियो । कुवेतविरुद्ध नेपाल उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित मैदानमा उत्रनेछ । तर, बलियो कुवेतविरुद्ध नेपाललाई जित हात पार्न सहज हुनेछैन । छनोटको समूह ’ए’ मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ । कुवेत पनि अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ । दुवैका निम्ती खेल महत्वपूर्ण रहनेछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button