समाचार

निःशुल्क पीसीआर परिक्षण क्याम्प सम्पन्न-Goodnews24

Gobal IME Bank

काठमाडौं । अहिलेको कोरोना भार्इरसको महामारीमा मानिसहरूलार्इ केही सहजता प्रदान गर्न कुमारी बैंकले कोरोना संक्रमणबाट जुध्नका लागि काठमाडौं मेडिकल कलेजसँगको सहकार्यमा निःशुल्क पीसीआर परीक्षण क्याम्प सम्पन्न गरेको छ। उक्त निःशुल्क पीसीआर परीक्षण क्याम्प असोज १९ गते काठमाडौंको टंगाल स्थित बैंकको कर्पोरेट कार्यालयमा, २० गते बैंकको न्युरोड शाखामा तथा २१ गते बैंकको पुतलीसडक शाखामा आयोजना गरिएको बैंकले जनाएको छ। क्याम्पमा पीसीआर परीक्षण गराउने व्यक्तिमा कोरोना संक्रमण भए/नभएको रिपोर्ट फोनबाटै जानकारी दिइएको बैंकले जनाएको छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button