मुख्य समाचारसमाचार

कांग्रेस संसदीय दलको निर्वाचनमा देउवाविरुद्ध थापा उभिए, शेखर कोइरालाले सहयोग गर्ने

Gobal IME Bank

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिने भएका छन् । डा. शेखर कोइरालाले महामन्त्री थापालाई सहयोग गर्ने भएका हुन् ।

संसदीय दलको नेता छान्ने विषयमा सोमबार र मंगलबार दुई दिन भएको छलफल भएको थियो । अन्ततः गगनले देउवाविरुद्ध उम्मेदवारी दिनेमा सहमति जुटेको हो ।

कांग्रेसको संसदीय दलको निर्वाचनका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । बुधबार बिहान ८ बजेदेखि निर्वाचन हुनेछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button