समाचार

सरकारको काममा पार्टीले हस्तक्षेप नगर्ने-GoodNews24

Gobal IME Bank

काठमाडौं : शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सरकारको काममा पार्टीले हस्तक्षेप नगर्ने निर्णय गरिएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सरकारको काममा केन्द्रित हुने र प्रचण्ड कार्यकारी अध्यक्षको भूमिका सहित पार्टीको नेतृत्वमा रहने निर्णय भएको छ । बैठकले सरकारको काम कारबाहीमा पार्टीले हस्तक्षेप नगर्ने तर महत्वपूर्ण मुद्धा र विषयमा भने पार्टीसँग समन्वय गरेर मात्रै निर्णयमा पुग्नु पर्ने निर्णय गरिएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षको कार्यविभाजन टुंगो लगाइएको जसमा प्रधानमन्त्री समेत रहेका ओली सरकारका काममा केन्द्रित रहने र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी भूमिकामा रहने र संगै सरकारका काम कार्वाहीमा पार्टीले हस्तक्षेप नगरने निर्णय भएको जानकारी गराउनु भयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button