मुख्य समाचारसमाचार

गुल्मी १ अपडेटः प्रदीप ज्ञवालीलाई हराउँदै कांग्रेसका चन्द्र भण्डारी विजयी

Gobal IME Bank

गुल्मी । गुल्मी क्षेत्र नं १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी निर्वाचित हुनुभएको छ ।

अन्तिम मतपरिणाम अनुसार एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गर्दै भण्डारी विजयी हुनुभएको हो ।

२०७४ मा यो क्षेत्रमा ज्ञवाली निर्वाचित हुनुभएको थियो ।

निर्वाचनको अन्तिम औपचारिक परिणाम घोषणा हुन भने बाँकी छ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button