मुख्य समाचारशिक्षा स्वास्थसमाचार

कम उमेरमै देखिँदै उच्च रक्तचापको समस्या, लक्षण र यसबाट बच्ने उपायहरु

Gobal IME Bank

काठमाडौं । बढ्दो उमेरसँगै उच्च रक्तचापको समस्या देखिनु सामान्य नै हो तर वर्तमान अवस्थामा धेरै उमेर नहुँदै मानिसहरुमा उच्च रक्तचापको समस्या देखिन थालेको छ ।

दैनिक जीवनशैली, खानपान र मानसिक तनावजस्ता कारणहरुले कम उमेरमै उच्च रक्तचापको समस्याले मानिसहरुलाई सताइरहेको छ । के तपाईलाई पनि उच्च रक्तचाप त छैन् ? यसका लक्षण र उपायहरु हेर्नुहोस्

 

उच्च रक्तचापका केही लक्षणहरु:

  • टाउको दुख्ने,
  • वाकवाकी लाग्ने
  • रिंगटा लाग्ने
  • एक्कासी नाकबाट रगत बग्ने
  • थकान महसुस हुने
  • मुटुको धड्कन बढ्ने वा रोकिएजस्तो हुने

यसबाट बच्ने केही उपायहरु:

  • रातो र धेरै बोसोयुक्त मासु कम खाने
  • हरिया सागसब्जी र फलफूल धेरै खाने
  • खानामा नुनको प्रयोग कम गर्ने
  • धुम्रपान तथा मदिरा सेवन नगर्ने
  • नियमित ब्यायाम तथा योग गर्ने

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button