मनोरञ्जनमुख्य समाचारसमाचार

स्ट्याण्ड अप कमेडियन हिमेश पन्त स्वतन्त्र पार्टीबाट चुनाव लड्ने – Good News 24

Gobal IME Bank

काठमाडौं । कमेडी च्याम्पियनका विजेता तथा स्ट्याण्ड अप कमेडियन हिमेश पन्त प्रतिनिधिसभाका उम्मेदवार बन्ने भएका छन् । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा धादिङ १ बाट उठ्ने भएक हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बन्ने भएका हुन् ।

स्वतन्त्र पार्टीको धादिङ जिल्ला समितिले सो क्षेत्रबाट पन्तको नाम सिफारिस गरेको हो ।

टिभी रियालिटी शो कमेडी च्याम्पियनको पहिलो सिजनका उनी विजेता हुन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button