समाचार

नागरिकता विधेयकलाई रोक्न हुन्न : गृहमन्त्री -Good News 24

Gobal IME Bank

काठमाडौैं,  २ भदौ । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकलाई अब रोक्न नहुने र नसकिने बताएका छन । मन्त्री खाँणले नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै दिदै भने, ‘अब लम्ब्याउन सक्ने अवस्था छैन । सहमति जुट्न सकेन भनेर रोकी राखौं भन्दा जे उठिराख्या छ त्यो कुरा रोक्नुहुदैन । बिधेयकलाई सम्बोधन गर्नुपर्नुपर्छ ।”
नागरिकता विधेयक रोकिए पनि तत्काल नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई नागरिकतामा ७ वर्षे प्रावधान लागू गर्न नसकिने मन्त्री खाँणले बताए । यस भन्दा अघि प्रतिपक्ष नेकपा एमालेका अधिकांश सांसदले नागरिकता बिधेयक जस्ता त्यस्तै पास गर्न नसकिने बताएका छन ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button