समाचार

गृह मन्त्रालय अन्तर्गत सय जना कर्मचारी आवश्यकता-Goodnews24

Gobal IME Bank

काठमाडौँ – गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले १ सय जना कर्मचारी माग गरेको छ । विभागले विवरण दर्ता अपरेटर पदका लागि करारमा १ सय जना कर्मचारी मागेको हो । र्इच्छुक नेपाली नागरिकहरूले २०७७/०७/१३ देखि १५ दिन भित्र अनलार्इन फर्म भरेर पेश गर्नु पर्ने छ। लिखित परीक्षा भने २०७७/ ०८/ १३ गते हुनेछ। विवरण दर्ताको पदको लागि गृह मन्त्रालयले सयजना कर्मचारी मागेको हो। आवेदन दस्तुर भने निशुल्क रहेको छ। काम गरेको दिनको मात्र दैनिक रू. १२०० को दरले मासिक तलब उपलब्ध गरार्इने उल्लेख गरिएको छ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button