मुख्य समाचारसमाचार

इलाम १ अपडेट: एमालेका महेश बस्नेत भारी मतान्तरसहित अग्रस्थानमा

Gobal IME Bank

काठमाडौं । इलाम क्षेत्र नं १ मा नेकपा एमालेका महेश बस्नेत अग्रस्थानमा हुनुहुन्छ ।

प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमाले तर्फका उम्मेदवार बस्नेतले हालसम्म २४ हजार ३ सय चार मत प्राप्त गर्नुभएको छ । बस्नेतको निकतम् प्रतिद्वन्दी एकीकृत समाजवादीका उम्मेदवार झलनाथ खनाल भने २५ सय दुई मतले पछि पर्नुभएको छ ।

मतगणनाको पछिल्लो परिणाम अनुसार खनालले भने २१ हजार ८ सय दुई मत प्राप्त गर्नुभएको छ ।
यो क्षेत्रमा गणना जारी छ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button