समाचार

राष्ट्रपति द्रौपदी मुर्मूद्वारा शपथ ग्रहण -Good News 24

Gobal IME Bank

काठमाडौं, ९ साउन। नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूले पद तथा गोपनीयताको शपथ लिएकी छन् । भारतकी नवनिर्वाचित राष्ट्रपति मुर्मूले विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्दै एनडीएकी मुर्मू राष्ट्रपति निर्वाचित भएकी हुन् । पहिलो आदिवासी र दोस्रो महिला राष्ट्रपति यति बेला चर्चा र चासोको बिषय बनेकी छन ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button