समाचार

विश्वकप हेर्न अर्थमन्त्री शर्मालाई कतारका राजदूतको निम्तो -Good News 24

Gobal IME Bank

काठमाडौँ, १९ असार ।  अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमद अल हेलबीच भेटबार्ता भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको शिष्टाचार भेटमा कतारका राजादुतले विश्वाकप फुटबल हेर्न अर्थमन्त्री शर्मालाई निम्तो दिएका छन । विश्वकप फुटबल २०२२ का लागि आमन्त्रण गरेको अर्थमन्त्री शर्माले जनकारी दिनुभएको छ । फिफा विश्वकप फुटबल २०२२ आगामी मंसिर ५ देखि पुस ३ सम्म कतारका शहरहरुमा हुँदै छ । निमन्त्रणाका निम्ती अर्थमन्त्री शर्माले कतारी राजदुतलाई धन्यवाद समेत दिएका छन ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button