मुख्य समाचारसमाचार

झापा ३ मा राप्रपाका अध्यक्ष लिङ्देन विजयी

Gobal IME Bank

काठमाडौं । झापा क्षेत्र नं ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ ।

लिङ्देन ४० हजार ६ सय ४८ मत ल्याएर जित्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण सिटौलाले भने जम्मा ३७ हजार ३ सय ७२ मत ल्याउनुभएको छ । उहाँहरुबीच ३ हजार २७६ मतको अन्तर रहेको छ ।

यसअघि पनि लिङ्देनले यही क्षेत्रबाट सिटौलालाई पराजित गर्नुभएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button