मुख्य समाचारसमाचार

जुम्ला १ अपडेट: ज्ञानबहादुर शाहीको फराकिलो अग्रता कायमै

Gobal IME Bank

जुम्ला । जुम्ला क्षेत्र नं १ मा भारी मतका साथ राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाही हुनुहुन्छ ।

शाहीले हालसम्म १६ हजार १८ मत प्राप्त गरिसक्नुभएको छ । त्यस्तै माओवादी केन्द्रका अर्का उम्मेदवार गोमा गौतम ८ हजार एक सय ९० मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।

नेकपा एमाले तर्फका उम्मेदवार रतन नाथ योगी भने तेस्रो स्थानमा हुनुहुन्छ ।

उहाँले हालसम्म ४ हजार एक सय २५ मत प्राप्त गर्नुभएको छ । मतगणना जारी छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button