मुख्य समाचारसमाचार

कास्की निर्वाचन क्षेत्र नं १ (क) मा खगराज अधिकारी विजयी

Gobal IME Bank

कास्की । कास्की क्षेत्र नं १ (क) बाट गण्डकी प्रदेशसभा सदस्यमा नेकपा (एमाले) सङ्गठन विभाग प्रमुख एवं पूर्वगृहमन्त्री खगराज अधिकारी विजयी हुनुभएको छ ।

अधिकारीले १५ हजार ६ सय २३ मत ल्याउँनुभएको थियो । उहाँका निकटतम प्रतिस्पर्धी दीपक कोइरालाले भने ११ हजार ६ सय २७ मत प्राप्त गर्नुभयो ।

विसं २०५१ र ७४ मा प्रतिनिधिसभामा निर्वाचित भइसक्नुभएका अधिकारी २०४८, ५६ र ०६४ को चुनावमा भने पराजित हुनुभएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button